पहिरो पीडितलाई खाद्यान्न सहयोग गर्दै माईती नेपालले भनें “महिला र बालबालिका उच्च जोखिममा देखियो”

सिन्धुपाल्चोक, बाँसखर्का लिदि पहिरो पिडितहरुलाई माईती नेपालले खाद्यान्न सहयोग गरेको छ। अस्थायी बस्ती बाँसखर्कामा हिजो संस्थाका अध्यक्ष बिश्वराम खड्का आफैं पनि राहत सहयोग लिएर पुग्नुभएको हो। उहाँ सहित जुगल नेपाली काँग्रेसका नेतागण तथा नेपाल तरुण दल सिन्धुपाल्चोकको नेताहरुको पहल र सन्वयमा सो सहयोग पीडितलाई हस्तान्तरण गर...