मन्त्रीपरिषदको बैठकमा संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव

काठमाडौं आइतबार बिहान बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । नेकपाको पार्टी द्वन्द चर्किरहेकै समयमा शनिबार अध्यक्ष द्वय प्रचण्ड र प्रम ओलि बिच भेटघाट समेत भएको थियो । उक्त भेटघाटले...