भागरथी करणी र हत्या अभियोगमा एक युवा सार्वजनिक

बैतडी दोगडाकेदार गाउँपालिका-७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्ती करणी पछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरियो । गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भ...