लिसंखु स्थित छ्योइफेल कुन्देलिङ गोन्पाका प्रमुख नोर्बु लामाको निधन

काठमाडौ सैलुङअनलाइनका डट कमका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक परेको छ । अध्यक्ष लामाको बुबा नोर्बु लामाको ८५ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय लामाको लामो समयदेखि मुटु रोगको उपचार हुँदै आइरहेको थियो । महाराजगञ्ज स्थित शिक्षण अस्पतालको मनमोहन कार्मेडियोथ्योरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारकै ...

यहि बैशाख २२ गते कर्मडुग्युलिङ गुम्बा धुस्कोटमा बुद्ध जयन्ती भव्य रुपमा मनाउने

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको वडा नं. ३ धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बामा यहि बैशाख २२ गते शुक्रबार बुद्ध जयन्ती भव्य पुजाआजा गर्दै मनाउने भएको छ। गुम्ब व्यवस्थापन समितिका सदस्यहरु उक्त कार्यक्रमका लागि हप्तौं देखि तयारीमा जुट्दै आएको छ। आयोजक गुम्बा समितिले सबैमा यस भव्य अवसरमा बुद्धको दर्शन अनि मोलम पाठ गर्न...

जुगल ७ याङ्लाकोटमा ११ लाख बराबरको बुद्ध मुर्ति क्षति पुर्याउने अपराधी खोज्दै प्रहरी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ याङ्लाकोटमा निर्माणाधीन बुद्ध पार्कको बुद्ध मुर्ती गत बुधबार राती तोडफोड गरि पुर्ण क्षति पुर्याएको छ । तोडफोड गर्ने अझै अज्ञात रहेको वडा अध्यक्ष दिलकुमार लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । तोडफोडले करिब ११ लाख बराबरको क्षति भएको उनले बताए । यसरी क्षति कसले पुर्...

नेपाल ञिङमा पाल्युल संघले गाउँ गाउँमा बुद्ध धर्म फैलाउने

काठमाडौं परम पुजनिय चौथो अवतारी ल्हाटुल रिन्पोछेको प्रमुख आतिथ्यता तथा सांगे दोर्जे सिंतानको सभापतित्वमा बौद्ध धर्मलाई बिश्वभर फैलाउने उद्देश्यका साथ नेपाल बौद्ध निङमा पाल्युल संघको उद्घाटन भएको छ । बौद्ध धारा टोलमा सम्पर्क कार्यालय सुरुवात गरिएको उक्त उद्घाटन समारोहका बिशेष अतिथिको रुपमा बागमती प्रदेश सदस्य शोभा श...