जर्सिङपौवाको जंगलमा मध्यरातमा आक्रमण गरि लुटपाट गर्ने ३ पक्राउ

काठमाडौं मध्य रातमा लप्सेफेदी देखि जर्सिङपौवा जाने बिचको जंगलको सडक खण्डमा बाटो छेकी आक्रमण गरि लुतपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेका छन्। भदौ २३ गते मंगलबार मध्य रातको ०२:०० बजेको समयमा काठमाण्डौं जिल्ला शंखरापुर नगरपालिका ३ लप्सेफेदी स्थित जंगलमा सिन्धुपाल्चोक बाट काठमाण्डौं तर्फ कुखुराको गाडी संगै मोटरसाइकल म...