पर्सामा पुर्व एमाले र पुर्व माओवादी बिच झडप हुँदा गा.पा. पार्टी सचिबको मृत्यु

काठमाडौं पर्साको विन्दवासनी गाउँ पालिकामा नेकपा कार्यकर्ताहरु बिच झडप हुँदा गाउँ पालिका सचिब मुकेश चौरासियाको मृत्यु भएको छ। गम्भीर घाइते भएका चौरासिया उपचारको क्रममा मृत्यु भएको हो। पालिका कमिटीले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा पुर्व एमाले र पुर्व माओवादी निकट बिच झडप भएको थियो। जहाँ एक जना अवस्था गम्भिर रहेको छ ...