भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्यो

काठमाडौं, दिपक कार्की काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो।अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-...