गायक निमा पाख्रीनले ल्याए नेपाली पप गित “माया तिमिलाई नै”

काठमाडौं गायक निमा पाख्रीन लामाको स्वरमा सझिएको नयाँ नेपाली पप गित "माया तिमिलाई नै" को भिडियो सार्वजनिक भएको छ। समय सुनुवारको शब्द, संगीत र एरेन्ज रहेको गित टर्टल स्टुडियोमा रेकर्ड गरिएको हो भनें अर्पण थिङले मिक्सिङ गरेका छन्। गायक लामाले शेर्पिनी आजि, ओइ साइली, तिङ्री फोटो, तोङ्बाको पानी, माथी माथी, आप्पाको छोरा ...

के परदेशी संग डोली चड्ने सपना पूरा होलान् गायिका अन्जु लामाको ? (भिडियो हेर्नुहोस्)

काठमाडौं सुमधुर स्वरकी धनी गायिका अन्जु लामा (थोकर) को बिल्कुलै नयाँ गित "मेरो रुप" भिडियो सहित सार्वजनिक भएको छ । गायिका लामाको जन्मदिनको अवसर पारेर उपहार स्वरुप यस गितलाई श्रोता दर्शकका लागी पस्केका हुन् । सेलो जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो अन्जु लामा । लामाको थुप्रै चर्चामा छाउन सफल गितहरु युट्युबम...

“परदेशीको पीडा” बोकेको (आमा) सार्वजनिक (भिडियो सहित)

काठमाडौं गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ। चाबहिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि निर्माण पक्षले उक्त गीत रिलिज गरेका हुन। कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विश...

“आप्पाको डर” मा मियु र सम्झना (भिडियो सहित)

काठमाडौं सिन्धुली , मरिन ५, खन्जनीका सन्तोष गोलेको आप्पाको डर सार्वजनिक भएको छ । यस अघिको तामाङ प्रेम गित "मन्जुरी" मार्फत सांगीतिक यात्रा सुरु गरेका गोलेको यो भिडियो सहित दोस्रो कोसेली हो । यस गितको भिडियोमा मियु तामाङ र सम्झना थिङले आशा लाग्दो मोडलिङ यात्रा तय गरेकी छिन । स्कृनमा उनिहरुलाई साजन मोक्तानले साथ दिए...

बिशालको “थे एला बोली” मा रोमान्टिक मुडमा अरुण र निरान्जली

काठमाडौं "थे एला बोलि" तामाङ प्रेम गित सार्वजनिक भएको छ । तामाङ कलाकारिता जगतका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानको सभापतित्वमा यस गितको अफिसियल भिडियो सार्वजनिक गरेका हुन् । सो कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकाश लामा प्रमुख आतिथि र क्षेत्र नं. २ क्षेत्रीय सभापति आइतामान तामाङ बिश...

वियोगान्त दोहोरी गित ‘ बोलाइदेउ मलामी’ सार्बजनिक( भिडियो)सहित

काठमाडौं, दिपक कार्की लोकप्रिय मोडल आर्यन कार्की अभिनित म्युजिक भिडियो गरु एक पछि अर्को गर्दै बजार मा आइरहेको छ।त्यसै क्रममा मोडल कार्की अभिनित अर्को वियोगान्त मर्मस्पर्शी लोकदोहोरी गित "बीस किन्ने पैसा देउ"सार्बजनिक भएको छ। आर्यन कार्कीको उक्त म्युजिक भिडियोमा मोडल अनु पराजुली सङ्ग प्रेममा हुँदा घुम्न जादा मोटरसाइकल...

लोकप्रिय गायक सन्तोष वाइबाको ल्होछार गितको भिडियोमा चर्चित नायक अमिर र नायिका चाँदनी

काठमाडौं आउदै गरेको ल्होछारको अवसर पारेर गायक सन्तोष लामा वाईबाले ऐतिहाँसिक ल्होछार गीत बजारमा ल्याएको छ । १२ वटै ल्हो समेटि तयार पारिएको गीतको शब्द बुद्ध वीर लामाले लेखेका हुन भने संगित तथा संगित संयोजन भने बरिष्ठ संगितकार चन्द्र कुमार दोङले गरेको हो । गायक सन्तोष लामा वाईबाको स्वर रहेको उक्त गीतको भिडियोमा ...

सागरले मनितालाई लगाए मोहनी(भिडियो सहित)-

काठमाडौं, दिपक कार्की मोडल मनिता क्षेत्रि अभिनित लोक तथा दोहोरी गित “सान्नानी ले लाइहाल्यो मोहनी ” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा "ओए गनगन"गितका लोकप्रिय गायिका प्रतिमा आर्यल र गायक बिनोद नेपालको सुमधुर स्वर सुन्न सकिन्छ। महेश नेपालको शब्द/ संगीत रहेको गीतको एरेन्ज भने एरेन्जर बिष्णु तामाङले गरेका हुन् । ...