स्क्वासकि स्वर्ण बिजेता विपना ब्लोन एनएनआइपिए स्पोर्ट्स अवार्डको एक उत्कृष्ट खेलाडी

काठमाडौं शनिबार सम्पन्न एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडीहरु पुरस्कृत भएका छन् । वर्षको २६ उत्कृष्ट खेलाडी मध्य स्क्वासकि स्वर्ण बिजेता विपना ब्लोन पनि पर्न सफल भएकी छन् । ब्लोन गत वर्ष स्वदेशमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण बिजेता र स्क्वासकी राष्ट्रिय खेलाडी समेत हुन् । अघिल्ल...