मेलम्चीमा बेपत्ता सवारी चालक र ईन्जिनियर अझै भेटेनन् , सुरुङ परिक्षण स्थगित

सिन्धुपाल्चोक, हेलम्बु हिजो दिउँसो करिब १२ बजेतिर मेलम्ची खानेपानी सुरुङको १७ नं. गेटको प्रेसर चेक गर्न गएका एक ईन्जिनियर र सवारी चालक अझै बेपत्ता छन् । घटना लगत्तै नेपाल प्रहरी र स्थानीयहरुले तिब्र खोजिकार्य गरिरहेको भएपनी अझै फेला पार्न नसकिएको खबर प्राप्त भएको छ । अडिट च्यालन मुख्य सुरुङमा जाने सहायक सुरुङमा पानीको...