तेमालका अगुवा कृषकहरुलाई सिस्नु पाउडर प्रशोधन तालिम

काभ्रे, तेमाल जिल्लामै पहिलो पटक तेमालमा सिस्नु पाउडर प्रशोधन तालिम सुरु गरेका छन्। तेमाल गाउँ पालिका वडा नं.२ का अगुवा कृषकहरुलाई सो तालिम दिएका हुन्। तेमाल गाउँपालिका र युएनडिपि को सहयोग तथा शान्ति  जन आदर्श  सेवा केन्द्र काभ्रेको साझेदारीमा उक्त तालिम दिईएको हो। सो तालिममा २५ जना सहभागी भएका छन्। तालिम प्रदान गरेका...