युवाहरुको सकृयतामा बिर्तामोडमा खुल्यो कपडा बैंक

झापा, लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले बिर्तामोड -३ सैनिकमोड मा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सधै सामाजिक सोच राखेर समाजका लागी...