अनिश योन्जनको संगितमा ‘आगमन’ लिएर आईन् गितकार शिला योगी

काठमाडौं गीतकार शिला योगीको 'आगमन' गीती एल्बम् विमोचन भएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठान अनामनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त गीती एल्बम सार्वजनिक तथा विमोचन गरिएको हो।  अनिश योन्जनको एकल संगीत रहेको उक्त एल्बममा मिलन नेवार, रमण थामी, रुशा जिम्वा लगायतका गायक गायिकाको सुमधुर स्वर रहेको छ। यस एल्बममा ए...