स्नातक र स्नातकोत्तरको रोकिएको परीक्षा सन्चालनको तयारी

काठमाडौँ त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नातक र स्नातकोत्तर तहको रोकिएको परीक्षाको तयारी गरिरहेको जानकारी आएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने वा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्या...