वियोगान्त दोहोरी गित ‘ बोलाइदेउ मलामी’ सार्बजनिक( भिडियो)सहित

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
लोकप्रिय मोडल आर्यन कार्की अभिनित म्युजिक भिडियो गरु एक पछि अर्को गर्दै बजार मा आइरहेको छ।त्यसै क्रममा मोडल कार्की अभिनित अर्को वियोगान्त मर्मस्पर्शी लोकदोहोरी गित “बीस किन्ने पैसा देउ”सार्बजनिक भएको छ।
आर्यन कार्कीको उक्त म्युजिक भिडियोमा मोडल अनु पराजुली सङ्ग प्रेममा हुँदा घुम्न जादा मोटरसाइकल दुर्घटनामा परेका छ्न।
उक्त गीतमा चर्चित गायक सङ्गम थापा , दिनेश श्रेष्ठ र गायिका हिरा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गायक सङ्गम थापाको शब्द तथा सुशील शिङ्ह ठकुरीको लय रहेको गीतको एरेन्ज भने नारायण दङ्गालले गरेका हुन् ।
उक्त गितमा आर्यान कार्की ,अनु पराजुली ,को दमदार अभिनय देख्न सकिन्छ । उक्त गित MF रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
उक्त म्युजिक भिडियो लाई मुकेश हुमागाइ र सन्तोष तिमल्सिनाले छायांकन गरेका छ्न।उक्त गितमा एक प्रेमी प्रेमिका छुटिनु पर्दा आफू बाच्न नसक्ने अबस्थामा पुगेको र बरु मर्नको लागि बीस सेवन गर्छु बीस किन्नको लागि पैसा देउ। भन्ने भाब बोकेको छ।

गीतको भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन भने गीत Milan Flims Production युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो हेर्नुस् :

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार