यहि ९ गते तामाङ कलाकार संघले ल्होछार तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

  प्रीतम कुमार तामाङ

२८५७ औं लाङ (म्हे) ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ युके र नेपाल तामाङ कलाकार संघ नेपालको संयुक्त आयोजनामा स्वदेशी तथा प्रवासी संघ, संस्थाहरु र संस्थालाई माया गरी सदैब सहयोग गर्नुहुने सम्पूर्ण प्रति समर्पण गर्दै “सम्झना, शुभकामना अदानप्रदान साथमा ल्होछार साॅस्कृतिक कार्यक्रम-2077″ गर्ने भएको छ ।

आयोजकको तर्फबाट संस्थासँग आवद्ध कलाकारहरु, पत्रकारहरु र शुभचिन्तकहरुमा उपस्थितिको लागि हार्द्धिक निम्तो समेत गरेका छन् । कार्यक्रम यहि फागुन ९ गते नयाँ बस्ती बाग्मती खोला किनारमा रहेको दि साँझ लाउन्ज एण्ड बार” मा हुनेछन् ।

कार्यक्रममा तामाङ वरिष्ठ कलाकारहरुको साथै चर्चित कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जन्मभूमि पोष्टलाई जानकारी दिएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार