मन्त्रीपरिषदको बैठकमा संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव

  प्रीतम कुमार तामाङ

काठमाडौं
आइतबार बिहान बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

नेकपाको पार्टी द्वन्द चर्किरहेकै समयमा शनिबार अध्यक्ष द्वय प्रचण्ड र प्रम ओलि बिच भेटघाट समेत भएको थियो । उक्त भेटघाटले नेकपा भित्रको समस्या समाधान हुनुभन्दा उल्टो हुने संकेत देखिएको छ ।

अध्यक्ष द्वयको भेट पश्चात् राष्ट्रपतिसँगको भेट्न ओली शितलनिवास पुग्नुभएको थियो । उहाँले शितलनिवासमा संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेको शीतलनिवास उच्च स्रोतले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार