फेक आइडी बनाई नाबालिकाहरुलाई अश्लील म्यासेज र तस्वीर पठाउने सिन्धुपाल्चोकका १ युवक पक्राउ

  प्रीतम कुमार तामाङ

काठमाडौं
सामाजिक संजालको प्रयोग बढे संगै विभिन्न साइबार अपराधहरु पनि बढ्दै गैरहेको छ । यस्तैमा फेसबुकमा फेक आइडी बनाई नाबालिकाहरुलाई अश्लील सन्देश, तस्विरहरु पठाउने एक व्यक्तिलाई प्रहरिको साइबार व्युरोले पक्राउ गरेको छ ।

यस्तो कार्य गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ४ का २० वर्षे अखिल नेपालीलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गरिएको व्युरोबाट सार्वजनिक प्रेस विज्ञप्तिमा लेखिएको छ । विज्ञप्तिमा निजलाई विद्दुतिय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरिएकोले यसै बमोजिम अनुसन्धान र कारबाही हुने जनाएको छ ।                     

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार