यो वर्षको भाइटिका मंसिर १ बिहान ११:३७ बजे उत्तम हुने

  प्रीतम कुमार तामाङ

काठमाण्डाै
यो वर्षको भाइटिकाको साइत मंसिर १ गते बिहान ११:३७ बजे उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले वर्षेणी ज्योतिष शास्त्र अनुसार विभिन्न पुजापाठ सम्बन्धि उत्तम समयको सार्वजनिक गर्दै आएको छ ।

यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो ।

कार्तिक २७ देखि सुरु हुने यमपञ्चक २८ गते काग तिहार, २९ गते लक्ष्मी पुजा, मंसिर १ गते भाइटिका गोवर्धन पुजा परेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार