पाँचपोखरी थाङ्पालमा सम्पन्न U-20 फुटबलको उपाधी शृङ्खला क्लब छिम्तीलाई

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल
पाँच पोखरी थाङ्पाल गाउपालिका वडा न. ३ को यार्सा भोताङ खेलमैदानमा सम्पन्न भएको U-20 फूटबल प्रतियोगितामा शृङ्खला फूटबल क्लब छिम्तीले उपधी जितेको छ। आज सम्पन्न फाइनलमा छिम्तीले मिगाउँलाई २-० गोल अन्तरले हराउदै उपाधि उचालेको हो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी शृङ्खला क्लब छिम्ती टिमकाे कप्तान अशोक तामाङ घोषित हुनुभएको छ। त्यस्तै उत्कृष्ट किपरमा दृतिय स्थान हाँसिल गरेका मिगाउँ फुटबल क्लबका निर तामाङ हुनुभएको छ। यस प्रतियोगितामा कोरोनाको कारण सामाजिक दुरि कायम गरेर ३ दिन मात्र खेल संचालन गरिएको थियो।

प्रथम हुने टिमले ट्रफी, प्रमाणपत्र सहित रु. १० हजार नगद र दृतियले ट्रफी, प्रमाणपत्र सहित रु. ८ हजार नगद हात पारेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार