दिपेश लामाको प्रस्तुतीमा जेबि जिम्बाको टिकटक २ को उत्कृष्ट भिडियो युट्युबमा

काठमाडौं
पछिल्लो चरण सेलो गित संगितमा नाम कमाएका लोकप्रिय गायक जेबि जिम्बाको नयाँ सांगीतिक कोसेली “टिकटक २” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटक १ को अपार सफलता पश्चात् त्यसैको दोश्रो भाग स्वरुप भाग २ ल्याएको गायक जिम्बाले बताए। उहाँ आफ्नै शब्दमा सजिएको यस गितमा समय सान्दर्भिक टिकटकको विषयलाई बिशेष रुपमा चर्चा गरेका छन् ।

अमेरिका बस्दै आउनुभएका दिपेश लामाद्वारा निर्माण गरिएको टिकटक २ उत्कृष्ट बनेको छ। मीठो स्वरकी धनी जितु लोप्चनको स्वर समेत समेटिएको गितको एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । सानुबाबु घिसिङको संगित रहेको गित सरगम स्टुडियोमा रेकर्डिङ गरेको हो। सार्वजनिक कार्यक्रमको झलक

भिडियोको निर्देशन पाटो उत्कृष्ट भएको छ। भाइन भिमफेदीका मिथुन लामा र बिशन लामाले कोरियोग्राफी र निर्देशन गरेका हो। भिडियोमा लोकप्रिय मोडल द्वय निरान्जली लामा र अनिता गोलेको साथमा मोडल सुरेश लामा र समीर तामाङलाई देख्न सकिन्छ।

जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोलाई छायांकन, सम्पादन, ड्रोन सुर्य लामाले गरेका छन्।

जेबि जिम्बाको यस अघिका सयघरे नाम्सा, टिकटक फेसबुक, कोदोको झिर्मा, सिन्धु त पाल्चोके, लेकलेक चर्ने

जस्ता गितहरु श्रोता माझ चर्चामा छाएका गितहरु हुन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार