जिल्ला अस्पताल चौतारामा ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जिल्ला अस्पतालको वार्डमा भर्ना भएका २ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु उक्त्त बिरामिको प्रत्यक्ष सम्पर्कमा रहेदै आएकाले सबैको स्वव परिक्षण गर्नु परेकोले ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द गरिएको छ। आज कै मिति देखि अर्को सुचना नआउँदा सम्मका लागि बन्द गरिएको अस्पताल श्रोतले जनाएको छ।

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना पछिल्लोपटक सिन्धुपाल्चोकमा पनि व्यापक फैलिरहेको छ। केही जनप्रतिनिधि देखि स्वास्थ्यकर्मीलाई समेत संक्रमण देखिएपछी उच्च सतर्कता अपनाउन सबैमा सुचित समेत गरिएको छ।                           

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार