सरकारले गरे विद्यार्थी भर्ना लिने निर्णय

  जन्मभूमि संवाददाता

काठमाडौं
कोरोना भाइरसका कारण बन्द रहेको निजि तथा सरकारी विद्यालयजरुमा अब भर्ना लिन दिने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । जसको लागि यहि श्रावण ८ देखि १५ सम्ममा शिक्षकहरु अनिवार्य आफ्नो कार्यक्षेत्रमा पुग्नुपर्नेछ ।

बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरण को प्रक्रिया अगाडि बढाउन पहिलो चरणको तयारी स्वरुप यो निर्णय गरेको हो । यो निर्णय गरेतापनी कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जानकारी आएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार