पत्रकारहरु सडकमा उत्रिए भन्छन् “मालिक भोज र तडक भडकमा पत्रकार भोकै सडकमा” फोटो फिचर

  जन्मभूमि संवाददाता

काठमाडौं
आज पत्रकार महासंघको आयोजनामा पत्रकारहरु काठमाडौं बबरमहलमा श्रमजीवी पत्रकारहरुको खोसिएको अधिकारको लागि सडकमा उत्रिएका छन् । विभिन्न मिडिया हाउसहरुले कोरोनाको कारण देखाई लकडाउनका बेला पत्रकारहरुलाई तलब खुवाउन नसक्ने भन्दै जागिरबाट निकालेका थिए । यसरी विषम परिस्थितिमा पत्रकारहरुलाई निकालेकोमा महासंघ लगायत विभिन्न पत्रकारका अधिकारका लागि लडिरहेका संघ संस्थाहरु समेत एकै ठाउँमा उभिएका छन् । उनिहरु सबैले एकै स्वरमा सबै पत्रकारहरुलाई काममा बोलाउन र तलब भत्ता तुरुन्तै दिलाउन आग्रह गरिरहेका छन् ।

भोलि देखि सबै मिडिया हाउसहरुमा ज्ञापनपत्र बुझाउने, यदि त्यो अनुरुप काम नगरे मिडिया हाउस नै घेराउ गर्ने सम्मका कार्यक्रम तय गरेका छन् । जसमा सबै श्रमजीवी पत्रकारहरुलाई एक्यवद्धता जनाई खोसिएको अधिकारको लागि एक हुन महासंघले आग्रह गरेका छन् । फिटो फिचर ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार