तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा रेशम स्याङ्बो

सिन्धुपाल्चोक तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट स्याङ्बो निर्वाचित भएको हो । भेलाले अध्यक्ष स्याङ्बोलाई नेकपा माओवादी केन्द्र निकट जातीय मोर्चाको संगठनका अध्यक्षमा चुनिएका हुन् । उनी जुगल गाउँपालिका अध्यक्ष एवं नेपाल तामाङ ...

नेता बस्नेतद्वारा मुख्य मन्त्रीलाई आग्रह, “हेलम्बु-मेलम्ची क्षेत्रलाई तत्काल १० करोड विनियोजन गरियोस्”

मकवानपुर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् । मंगलबार मुख्य मन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा नेता बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडित तथा भत्किाएका संरचना पुनर्निर्माण र बाढीपहिरो रोकथामका विषयमा व...

युथ फोर्स बागमती प्रदेश प्रमुखमा सुरेन र उपप्रमुखमा सुमित

काठमाडौं शुक्रवार भक्तपुरमा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिबेशन तथा निर्वाचन परिचालन भेला सम्पन्न भएको छ । सो अधिबेशनबाट प्रदेशको नेतृत्व समेत चयन गरिएको छ । जसबाट युथ फोर्स बिभाग प्रमुखमा सुरेन विक्रम योन्जन र उपप्रमुखमा सुमित जंग कार्की चयन भएका छन् । योन्जन र कार्की पार्टीमा जुझारु...

सिन्धुपाल्चोकमा गठबन्धनको सन्दर्भमा गलत निर्णय लिए ठूलो दुर्घटना – पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक, चौतारा १०९ औं वी.पी. कोइराला जयन्तीको अवसर पारी आज चौतारामा "जनताको साथमा काँग्रेस" अभियानको पहिलो चरणको कार्यक्रम समापन भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व सूचना तथा संचार मन्त्री एवं प्रभावशाली केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, वि...

प्रभावशाली महिला नेतृ अवाल भक्तपुर क्षेत्र नं. १ काँग्रेसबाट समानुपातिकमा पहिलो नं. सिफारिस

काठमाडौं प्रभावशाली महिला नेतृको रुपमा परिचित गंगालक्ष्मी अवाल नेपाली काँग्रेस भक्तपुर जिल्ला क्षेत्र नं. १ को समानुपातिक तर्फको उम्मेदवारमा पहिलो नं. मा सिफारिस हुनुभएकी छिन् । अवाल केन्द्रिय सदस्य एवं महासमिति सदस्य समेत हुन् । पार्टीमा तीन दशक भन्दा लामो समय संघर्ष गर्नुभएकी उहाँ राजनीतिक जिवनमा काँग्रेस भएकै कारण ...

जब मलाई माओवादी पार्टीले गद्दारी घोषणा गर्यो मैले काँग्रेसमै फर्किने निर्णय गरें-बुद्धराज बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा गएको २०७४ सालको स्थानीय चुनाव र हाल सालैको स्थानीय चुनावमा मेयरका उम्मेदवार बनेका बुद्धराज बस्नेत नेपाली काँग्रेसमा प्रवेश भएका छन् । उनी नेकपा माओवादीका तर्फबाट दुई पल्ट नगरको प्रमुखमा उठेका थिए । उनी संगै दर्जनौं माओवादी कार्यकर्ताहरु समेत काँग्रेस प्रवेश भएका छन् । ...

बलेफी गाउँ कार्यपालिका काँग्रेसको कब्जामा, माओवादी एमाले गठबन्धन असफल

सिन्धुपाल्चोक आज सम्पन्न बलेफी गाउँ कार्यपालिकामा काँग्रेसले चारतिहाई मत अर्थात् ८१% मतका साथ कब्जा गरेको छ । गएको स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गाउँ सभा सदस्यमा उपाध्यक्ष सहित २६ जनाले जितेका थिए । त्यस्तै माओवादी र एमालेबाट संयुक्त गरि गाउँ पालिका अध्यक्ष सहित २ वडा जितेका थिए । यी दुई दल मिलेर १६ जना गाउसभा...

सिन्धु काँग्रेसलाई जिल्ला कै नं. १ पार्टी बनाउने सभापति लामाको प्रतिबद्धता पूरा

सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति हुन् जंग बहादुर लामा । उनी निर्वाचित हुनु अघि नै नेपाली काँग्रेसलाई जिल्लाकै नं. १ पार्टी बनाउनेछु भन्ने प्रतिबद्धता जनाएका थिए जुन बाचा उनले यहि स्थानीय निर्वाचनमा पूरा गरेका छन् । केही नेताकार्यकर्ताहरुले लामाले बोलेको पूरा गरेको बताउने गरेको छ...

तलब भत्ता नलिनेमा सिन्धुको एकमात्र नव पालिका अध्यक्ष रेशम स्याङ्बो

सिन्धुपाल्चोक जुगल गाउँ पालिकाको नव निर्वाचित अध्यक्ष रेशम स्याङ्बोले आफुले पाउने तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । यसरी तलब भत्ता नलिनेमा जिल्लाकै एक मात्र नव अध्यक्षका रुपमा स्याङ्बोलाई लिन सकिन्छ । शुक्रबार अध्यक्षको पदका लागि सपथ लिँदै उहाँ पालिका कार्यालयमा पदभार ग्रहण गर्न पुग्नुभएको थियो । उनले पहिलो निर्ण...

जुगलमा गठबन्धन विजयी, अन्तिम मत परिणाम यस्तो छ;

सिन्धुपाल्चोक जुगल गाउँ पालिकामा गठबन्धनको विजयी भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस बीच गठबन्धन भै चुनावमा होमिएको थियो । जसमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा युवा नेता रेशम स्याङ्बो र उपाध्यक्ष पदमा काँग्रेसका हिमाल श्रेष्ठ उम्मेदवार थिए । अध्यक्षमा स्याङबोले ५५७२ मत ल्याई विजयी भए भनें उनका प्रतिद्वन्द्वी ए...