काँग्रेसले पठाएका ३२ जना समानुपातिक सांसदमा को-को परे ?

काठमाडौं हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेपाली काँग्रेसले पाएको ३२ सिटका लागि अन्तिम नामावली निर्वाचन आयोगमा पठाएको छ । जसमा प्रधानमन्त्री देउवा पत्नी देखि गृहमन्त्री पत्नी र पुर्व गृहमन्त्री समेत पर्न सफल भएको छ । कांग्रेसले समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा बुझाएको नामावली यसप्रकार छ ; जनजाति महिला -...

माननीय बस्नेतको टिमले चुनाव जितेको २ हप्तामै प्रतिबद्धता पूरा गराउन सुरु गरे

सिन्धुपाल्चोक बोलेको कुरा पूरा गराएरै छाड्ने नेताको रुपमा परिचीत पुर्व मन्त्री एवं माननीय मोहनबहादुर बस्नेतले आफ्नो चुनाव अघिका प्रतिबद्धताहरु पूरा गराउन सुरुवात गर्नुभएको छ ।नेता बस्नेतकै पहलमा गत २०७८ असारमा आएको बाढिले बगाएको मेलम्ची हुँदै पाँचपोखरि, नवलपुर, चौतारा, ज्यामिरे जोड्ने भत्किएको पुलको सर्भे गरिएको छ । त...

दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा ...

जनयुद्धका कमान्डर सरल स्वभावका पौडेल प्रदेशसभा सांसदमा विजयी

सिन्धुपाल्चोक सरल स्वभाव अनि सरल व्यवहार नै युवा नेता सरल सहयात्री पौडेलको व्यक्तिगत गुण हुन् । उनी सबैसँग मिजासिलो अनि समान व्यवहार गर्ने राजनीतिक व्यक्तित्वमा परिचित छन् । उनै पौडेल सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य "ख" तर्फ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रबाट विजयी भएका छन् । पौडेलले १७ हजा...

सिन्धु १ मा गठबन्धनका उम्मेदवार जनयुद्धका योद्धा सुबोध विजयी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा  सुबोध  विजयी  भएका छन। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका हुन। उनले ३०३७४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपालले २७०२० मत प्राप्त गरेका छन् । ...

प्रदेशसभा सांसदमा विजय भइन् समाजसेवी मसिना खड्का

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेशसभा "क" मा उम्मेदवार बनेकी मसिना खड्का बिजयी हुनुभएको छ । उहाँ व्यक्तिगत रुपमा समाजमा समस्या, पिडा, दुख अनि विपत्तिहरुमा खुलेर सहयोग गर्दै आउनुभएकी एक पात्रको रुपमा परिचित थिईन । भण्डारी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट...

पुर्व मन्त्री बस्नेतको कार्यशैलीबाट प्रभावित भएर काँग्रेस प्रवेश भएँ – नेत्री यस्मिना ढुंगाना

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य नेत्री यस्मिन ढुंगाना र २०७४ को सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रत्यासी उम्मेदवार चन्द्र दत्ता खतिवडा सहित एक सय बढी नेताकार्यकर्ताहरु राप्रपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश भएका छन् । नेपाली काँग्रेस खेलकुद विभागमा आयोजित उक्त कार्यक्रममा नव प्रवेशीहरुला...

डर लाग्दो धुस्कोटलाई रहर लाग्दो धुस्कोटमा परिवर्तन गराउनेछु बनाउने – सरल सहयात्री पौडेल

सिन्धुपाल्चोक लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रतिनिधि सभा अन्तर्गत प्रदेश सभा `ख´ चुनावी अभियान तथा मतदाता भेटघाट कार्यक्रम तिब्र रुपमा अगाडी बढिरहेको छ । मंगलबार बलेफि गाउँपालिकाको वडा नं. १,२, ३ र ४ को जलबिरे, कात्तिके, ढकालटोल, बनकाली, खमारे, सिम्ले, नौबिसे, कल्लेरी, फुल्पिङक...

“नेपाली काँग्रेस गठबन्धनलाई इमानदारी पुर्वक पालना गर्ने पार्टी हो” नेता बस्नेत

सिन्धुपाल्चोक आइतबार जिल्लाको चौतारा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गर्दै पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले काँग्रेस संधैभरी गठबन्धनलाई इमानदारी पुर्वक पालना गर्ने पार्टी रहेको बनाउनुभयो । उहाँले विगतमा काँग्रेसले राप्रपा, एमाले संग गर...

सिन्धुपाल्चोक एमालेमा लाग्यो टुंगो, यी हुन् उम्मेदवारहरु ;

सिन्धुपाल्चोक मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिन्धुपाल्चोक एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको खबर प्राप्त भएको छ । प्रतिनिधि सभा क्षेत्र न १ मा सरेश नेपाल, प्रदेश "क" मा कमल नेपाल, प्रदेश "ख" होम नारायण श्रेष्ठ र प्रतिनिधि सभा क्षेत्र नं. २ मा शेरबहादुर तामाङ, प्रदेश "क...