प्रतिबन्धित विप्लव माओवादी र सरकार बिच वार्ता सफल, ओलि र विप्लव भोलि एकै मंचमा

काठमाडौं नेपाल सरकारले प्रतिबन्धित गरेको विप्लव माओवादी र सरकार बीच ३ बुँदे सहमति हुँदै वार्ता सफल भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । यो महत्...

अष्ट्रेलिया र नेपालको सम्बन्ध बहुआयामिक, नमुना योग्य-सभामुख सापकोटा

काठमाडौं सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदूत Ms. Felicity Jane Volk  बीच आज  शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत Ms. Felicity Jane Volk  लाई सफल कार्यकालको शुभकामना दिनु भयो । सभामुख सापको...

कानून कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक

काठमाडौं                                                राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानून कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ। १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार (आज) सिंहदरबारमा आयोजित पत्रकार महिलाहरुसँगको अन्तरक्रिया क...

सिन्धु काँग्रेसको सडकमा नारा “नेपाली जनताको एउटै स्वर, कम्युनिस्ट जति चोरै चोर”

सिन्धुपाल्चोक नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार देशै भरको जिल्लाहरुमा केपि ओलि को असम्बैधानिक कदमको विरुद्ध भातृ संस्थाहरुको बिरोध कार्यक्रम सम्पन्न भयो । यसै क्रममा सिन्धुपाल्चोक नेपाली काँग्रेसले भनें दुई स्थानमा कार्यक्रम सम्पन्न गरे । जसमा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यतामा ...

ओलि विरुद्धको आन्दोलनमा प्रचण्ड अग्रमोर्चामा सहभागी हुने

काठमाडौं प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले युवहरुलाई आक्रमक र आवेग सहित आन्दोलनमा उत्रीन निर्देशन दिन्ह्भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको दोश्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै दहालले यस्तो अभिव्यक्ती दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाईएको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नु...

देशलाई पर्ने हरेक समस्या र चुनौती संग लड्ने नै काँग्रेस-जिल्ला सचिब तामाङ

सिन्धुपाल्चोक संसद विघटन को विरुद्ध कांग्रेस ले हिजो देशैभरको ७५३ ओटा स्थानीय तहमा विरोध प्रदर्शन गर्यो। त्यही अनुरुप १२ स्थानीय तह भएको सिन्धुपाल्चोक मा पनि कांग्रेस ले विरोध प्रदर्शन गर्यो। इन्द्रावती को विरोध सभालाई केन्द्रिय सदस्य गुरुराज घिमिरे ले हेलम्बु को विरोध सभालाई प्रदेश सभा सदस्य निमा लामा ले पाँचपोखरी...

माघ ३ गते बलेफी लामोसाँघुमा काँग्रेसको बृहत् बिरोध प्रदर्शन हुने

सिन्धुपाल्चोक ओलि सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका निम्ति नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा बृहत् बिरोध कार्यक्रम हुने भएको छ । कार्यक्रम यहि माघ ३ गते लामोसाँघु बजारम हुने क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्...

श्रद्धाञ्जली दिने सहकर्मीलाई बलियो झापट “तपाईंको मुल्यांकन जनता, समय र इतिहासले गर्नेछ”

सिन्धुपाल्चोक ओलि पक्षधरले जिल्लाको खाडिचौरमा गरेको अगुवा कार्याकर्ता भेलामा आफ्नो भनाइ राख्नु हुँदै युवा तथा खेलकुद मन्त्री दावा तामाङले आफ्नो भविष्यवाणि गर्न नसक्नेहरुले अरुको भविष्यवाणी नगर्न व्यङ्ग्यात्मक जवाफ दिनुभएको छ । त्यस्तै सहकर्मी कमरेड तर्फ इंगित गर्दै उहाँले आफ्नो पार्टी बनाउने तर्फ नलागेर ज्युँदो मान्छे...

सिन्धुपाल्चोकमा ओलि पक्षको नयाँ जिल्ला कमिटी चयन

सिन्धुपाल्चोक, खाडीचौर बिहिवार खाडीचौरमा भएको ओलि गुटको नेकपा पक्षको अगुवा कार्याकर्ता भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त भेलाले जिल्ला संयोजकमा बालकृष्ण देउजा र सहसंयोजक चन्द्र धिमालकोटीलाई चुनेका छन् । यस अघि नेकपा जिल्ला अध्यक्षका रुपमा झम्क नेपाल रहेकोमा नेपाल प्रचण्ड-नेपाल गुटमै रहेकोले उनलाई हटाई बालक...

परिवारिक विरासत भत्काएका दावा तामाङ मन्त्री बनेरै छाडे

काठमाडौं गएको शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले पदवहाली गरेका छन।नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्। २०७४ को प्रदेशसभा निर्वाचनमा दावा सिन्धुपाल्चोक क्षेत्र नम्बर–...