सिन्धु-काठमाडौं सम्पर्क समिती क्षेत्र नं. २ द्वारा ब्लड क्यान्सर पीडितलाई नगद सहयोग

काठमाडौं सिन्धुपाल्चोक जिल्ला इन्द्रावती ११ का कल्पना माझिको छोरा ब्लड क्यान्सर पीडित बर्ष २ को स्पन्दन माझीको उपचारका लागि नगद सहयोग गरिएको छ । नेपाली काँग्रेस सिन्धु-काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नं. २ द्वारा बालकको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रु. १५ हजार ७ सय ५५ (पन्ध्र हजार सात साय पचपन्न रुपैयाँ) ...

रिन्पोछेहरुद्वारा हेलम्बु बाढी पीडितका लागि ८० बण्डल जस्तापाता सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक हेलम्बुका बाढि पीडितका लागि अस्थायी बसोबास निर्माण गर्न पुज्यनिय दुई लामा गुरु रिन्पोछेहरुद्वारा ८० बण्डल अर्थात ९०० थान जस्तापाता सहयोग गरेको छ । सामये बुद्धिष्ट बिहारका संस्थापक परम पुज्यनिय गुरुदेव गेशे साङ्बो रिन्पोछे र श्रदेय खाडो पेमा छोडेन रिन्पोछेद्वारा सो सामाग्री उपलब्ध गराउनुभएको...

सिन्धु स्पाईडर क्लबको नगद सहयोग हेलम्बु मेलम्ची बाढी पीडितलाई

सिन्धुपाल्चोक बिहिबार हेलम्बु र मेलम्ची गरेर १०० भन्दा बढी बाढी पीडित परिवारलाई सिन्धु स्पाईडर युवा क्लबको सकृयतामा नगद सहयोग गरेको छ । यस क्लबले प्रती परिवार रु. ३ हजारका दरले हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अरुण लामाले जानकारी दिनुभयो । साथै हेलम्बु गाउँ पालिका १ र २ का ५ जना मृतक परिवारलाई पनि राहत वितरण गरिएको हो...

महिला नेत्री खड्काद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुपाल्चोक पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा महिला नेत्री सर्मिता खड्का बाट स्वास्थ्य सामाग्री वितरण गरेको छ । खड्काले बलेफी गाउँ पालिका वडा नं. २ र ३ को आधारभुत स्वास्थ्य केन्द्रमा पिपिई सेट २/२ थान, सेनिटाइजर ५/५ पिस, सर्जिकल ग्लोब्स १५/१५ जोर, पल्स अक्सोमिटर १/१ पिस, सर्जिकल मास्क १/१ प्याकेट, फेससिइ...

लिदि पीडितका लागि अस्थायी आवास बन्दै, अपुग ट्रस र जस्ता सहयोग गर्न दाताहरुमा अपिल

सिन्धुपाल्चोक गत वर्ष लिदिमा गएको भीषण पहिरोका कारण विस्थापित लिदि बासी अस्थायी रुपमा बसोबास गर्दै आएको बाँसखर्कामा ट्रस र जस्ताको आश्रयस्थल निर्माणको काम सुरु भएको छ । पहिरो प्रभावित ३० घरपरिवारका लागि ट्रस र जस्ताको छानो लगाउने काम भैरहेको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई बताउनुभयो । लामाका अनुसार अहिले त...

ATEC-Nepal द्वारा मेलम्ची बाढी प्रभावितलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं मेलम्ची भीषण बाढिका कारण प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC-Nepal) ले मेलम्चीमा असार १ गतेको बाढीद्धारा प्रभावितलाई शनिबार शैक्षिक सामाग्री वितरणका साथै एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्रभावित ३२१ विद्यार्थीका लागि शैक्षिक सामाग्...

सिन्धुका ३ अस्पतालमा ब्लड स्टोरेज रेफ्रीजेरेटर दिँदै पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक अब सिन्धुपाल्चोकका ३ वटा अस्पतालहरुमा ब्लड स्टोरेज गर्न रेफ्रीजेरेटर राखिने भएको छ । वर्षै पिच्छे बाढिपहिरोको बिनाशकारी आतंक र अन्य रोगका शिकार भएका तथा दुर्घटनामा परेकाहरुलाई रगत आवश्यक पर्दा रगत स्टोरेज गर्ने रेफ्रीजेरेटर अहिले सम्म जिल्लामा उपलब्ध छैन । यसैलाई मध्यनजर गर्दै पुर्व मन्त्री एवं नेपाली...

चनौटे आइसोलेसन सेन्टरमा नि:शुल्क करिब डेढ महिना सेवा गरेका पौडेलको चौतर्फी प्रशंसा

सिन्धुपाल्चोक रत्नराज्य मा.वि. का शिक्षक अभिभावक संघका अध्यक्ष रबिन्द्र पौडेलको त्याग र समाज प्रति पुर्याएको योगदानको चौतर्फी प्रशंसा गरेका छन् । उनले बलेफी-जुगल गाउँ पालिकाको संयुक्त आइसोलेसन सेन्टर चनौटेमा करिब ३ महिना नि:शुल्क स्वयंसेवक भएर काम गर्नुभएको हो । उनले समाजप्रति निस्वार्थ भावले सेवा पुर्याए बापत नेपा...

बलेफी ८ का अति विपन्न ९५ परिवार खाद्यान्न सहयोग पाएपछि हर्षित

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ मा ९५ अति विपन्न घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । स्थानीय युवा नेताहरुद्वारा लाखौंको खाद्यान्न सहयोग गरेका हुन् । यसै वडाका नेपाली काँग्रेस ईकाई कोषाध्यक्ष लालकाजी तामाङको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो । चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न सहयोगका लागि...

पक्षघातका बिरामीहरुलाई काँधमा चामल बोक्दै घरघरमै पुगे उपसभापति तामाङ

काठमाडौं दुखी जनताहरुको सारथी, युवाहरुको ढुकढुकी, नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ खाद्यान्न र नगद राहत लिएर बलेफी १ साङ्बोटेका २ पक्षघात बिरामीको घरमै पुगेर सहयोग गर्नुभएको छ । बिगत २५ दिन देखि अचानक बिरामी परेर आर्थिक अभावका का...