झण्डा काण्ड-ग्याल्जेनको गितले नश्लवादी राज्यसत्ताको मुटु काम्यो आङकाजी शेर्पा(भिडियो)

काठमाडौं केही समय अघि भिडियोमा रोजित तामाङ अर्थात ग्याल्जेन दोर्जे तामाङले नेपालको झण्डा जलाएको आरोपमा प्रहरिले हिरासतमा लिएको थियो। उनी सहित अन्य ९ जनालाई हिरासतमा लिई अनुसन्धान गरि अदालतबाट ग्याल्जेन बाहेक ९ जनालाई भनें हिजै छोडिएको छ। जस मध्ये ३ जनालाई १५-१५ हजार धरौटी र अन्यलाई बिना सर्त छाडिएको ग्यालजेन दोर्जे रि...

सिन्धु घेदुङले लिदि पहिरो मृतकको दशौं अवतार रिपोन्छेद्वारा सामुहिक  धुन्चे गरे (भिडियो सहित)

काठमाडौं नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा लिदि पहिरोमा परि अकालमा ज्यान गुमाएका ३९ जनाको नाममा बौद्ध परम्परा अनुसार ७ दिने धुन्चे सम्पन्न गरेको छ। बालाजु  रानीबन स्थित ढुक्प कग्यु गुम्बामा दशौ अवतार तथा धर्म गुरु घोसर टुल्कु रिन्पोछेद्वारा सो पुजा गरिएको हो। जिल्ला घेदुङका अध्यक्ष रेशम स्याङ्बोको पहलमा जुगल गाउँ...

मेलम्ची आयोजनाले हरर ट्रेलर देखाईयो – माननीय निमा लामा

हेटौंडा सिन्धुपाल्चोकबाट निर्वाचित बाग्मती प्रदेशका सांसद निमा लामाले आइतबार सम्पन्न प्रदेश सभा बैठकको बिशेष समयमा सिन्धुपाल्चोकमा घटेको दु:खद घटनाको बारेमा ध्यानाकर्षण गराउनुभएको छ । लामाले बाह्रबिसेको जम्बु, खाग्दल, बुल्कोट र भोटेकोसी फुल्पिङ र जुगलमा आएको बाढी र पहिरोमा मृत्यु, बेपत्ता र विस्थापितहरुको छिटोभन्दा छि...

ठोरीबासीले स्तम्भ भत्काउने भारतीय यसरी लखेटिए (भिडियो सहित)

पर्सा, ठोरी भारतिय सिमामा पर्ने ठोरी नेपाली भुमि हो । भानु जयन्तीको दिन नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिले आयोध्या नेपालको ठोरिमा पर्ने भनेंपछी भारतीयहरु आएर त्यहाँका सिमा स्तम्भ भत्काएका थिए । यसरी भत्काउन आएक भारतीयहरुलाई नेपाली ठोरिबासीले राम्रो दनक दिएका छन् । भिडियो हेरेर नेपाली जन्मभूमिलाई माया गर्ने सबैले ध...

दिपकले मागे राजेशको फ्यानहरुलाई दुई हात जोडेर माफी (भिडियो सहित)

काठमाडौं पछिल्लो समय निर्मात्री एवं नायिका दिपा श्री निरौला एक टेलिभिजन कार्यक्रममा दिईएको अन्तरवार्ता पश्चात् विवादमा तानिएकी छिन । नायक राजेश हमाल महानायक हो र ? भनेंर प्रतिप्रश्न गरेपश्चात विवादित भएकी दिपाश्रीलाई सामाजिक संजालहरु मार्फत गाली गलौजको वर्षात भैरहेको छ । जसबाट उनी थप मानसिक तनावमा समेत रहेको सार्वजनिक...

विशाल काल्तान भन्छन् “सरकारले त कलाकारको पीडा बुझ्दैनन् अरु कसले बुझ्छ ?”

काठमाडौं चर्चित सेलो गायक एवं संगितकार विशाल काल्तानले जन्मभूमि टिभि संग अन्तरवार्ता दिँदै कोरोनाका कारण भएको लकडाउनले सांगीतिक क्षेत्रलाई पनि ठुलो असर पुगेको बताउनुभएको छ । यसबाट पुगेको असरको बारेमा सरकारले समेत कुनै चासो दिन नसकेको गुनासो समेत गर्नुहुन्छ । उहाँ नेपाल तामाङ कलाकार संघका महासचिव समेत हुनुहुन्छ । अन्तर...

संजय र रोश्नाको “ज्यान मैच्याङ” युट्युबमा

काठमाडौं केही समयको अन्तराल पछि सेलो गायक संजय लामा र गायिका रोश्ना लुङ्बाको स्वरमा सझिएको "ज्यान मैच्याङ" क्लिक नेपाल युट्युब मार्फत गित सार्वजनिक गरेका छन् । सबै जातजातीले मन पराउने सेलोको बजार बढ्दै जाने क्रममा संजयको यस गितले पनि बजारमा थप उत्साह बढाउने पक्का छ । संजय लामा र रोस्ना लुङबाको स्वर रहेको ज्यान मैच्या...

कालिज पालनमा व्यवसायिकता (भिडियो सहित)

के तपाईं कालिज पाल्न चहानुहुन्छ ? यदि चहानु हुन्छ भनें फार्म मै गएर प्रत्यक्ष हेरेर, बुझेर गर्नुस् । तपाईलाई यसरी मज्जाले फर्म भिजिट गराएर सल्लाह सुझाव दिनेगर्छन् । दर्शकबिन हामीले यहाँहरुलाई यो भन्दा अगाडी नै नेपालमा आकर्षक नयाँ कृषि व्यवसायको रुपमा अघि बढेको कालिज पालनको बारेमा सम्पुर्ण जानकारी दिसकेका छौँ । यस भिडि...

सिन्धुपाल्चोके उत्कृष्ट खान्दोके कलेक्सन युट्युबमा (अडियो भिडियो सहित)

काठमाडौं बिशेष गरि सिन्धुपाल्चोकमाको मौलिक भाकाको रुपमा लिईने आस्सना सर्दो अर्थात खान्दोके भाकाको उत्कृष्ट गितहरुको एकमुष्ट कलेक्सन अडियो र भिडियो क्लिक नेपालको युट्युब च्यानलमा आएको छ । सिन्धुपाल्चोके लोकप्रिय खान्दोके सेलो गायकहरु आस्मान लोप्चन, गायक जेबि जिम्बा र गायिका रोश्ना लुङ्बाको स्वरमा सझिएको गितहरु युट्युबम...

प्रकाशको “क्याम्साङ गैरीला” टिकटक र युट्युबमा हिट

काठमाडौं करिब ३ महिनाको बन्दाबन्दीले व्यापरिक क्षेत्रलाई मात्र हैन कि सांगीतिक क्षेत्रलाई पनि ध्वस्त पारियो । हजारौं संगित क्षेत्रमा लागेका कलाकारहरु ठूलो मारमा परे । धेरै गित संगितहरु तयार भएर पनि सार्वजनिक गर्न समेत पाएनन् । जब करिब ३ महिनाको लकडाउन केही खुकुलो भयो केही गितका भिडियो बजारमा आउन थाल्यो । धेरै महिना नय...