लोक दोहोरी “गर यकिन” मा कृष्ण ब्लोन र दिप्तीको सुन्दर जोडि (भिडियो सहित)

काठमाडौं यति बेला सांगीतिक बजारमा प्रस्ना लामाको बिल्कुलै नयाँ लोक दोहोरी गित "गर यकिन" भिडियो सहित सार्वजनिक भएको छ । भिडियो सेलो सरगम युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गित शब्द कृष्ण राउतको शब्द र दिवन किनरको संगितमा प्रस्ना लामा अनि शनि बिश्वकर्माको स्वरमा सझिएको छ । त्यस्तै एरेन्ज र मिक्सिङ पनि दिवन ...

चर्चित गायक जीवन बोम्जनको नादिङ “उकाली चड्दा” भिडियो सहित बजारमा

काठमाडौं तामाङ सेलो अनि नादिङ गितहरु मार्फत श्रोता दर्शक माझ  चर्चा कमाएका गायक एवं शब्दकार जीवन बोम्जनको बिल्कुलै नयाँ नदिङ "उकाली चड्दा" यति बेला भिडियो सहित सार्वजनिक भएको छ । गित संगै शब्द लेखनमा विशेष दख्खल भएका बोम्जन निरन्तर सांगीतिक क्षेत्रमै हुनुहुन्छ । उनको यस अघि चर्चा छाउन सफल गितहरुमा ए होई साईली, सैलुङ...

सिङ्ग मोक्तानको शब्दमा रहेको कम्मरै बाचिँदेउ न मैच्याङ भिडियो युट्युबमा

काठमाडौं संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको तेस्रो सांगीतिक कोसेली "कम्मरै बाचिँदेउ न मैच्याङ" गीत सार्वजनिक भएको छ। उक्त गीतमा गायक अर्पण थिङले स्वर भरेका छन। संगीत र ऐरेन्ज पनि गायक थिङकै रहेको छ। त्यसै गरी गितको मिक्सिङ दिपेश प्रधानले गरेका हुन। डिजिएस अनलाईन मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त ग...

तेज थिङले लिएर आए नयाँ सेलो “आखेले भन्छ हेर नाती” (भिडियो)

काठमाडौं गायक तेज थिङ तामाङको नयाँ सेलो कोसेली "आखेले भन्छ हेर नाति" भिडियो सहित युट्युबमा आएको छ । सिन्धुपाल्चोक इन्द्रावतीका थिङको यो दोश्रो सांगीतिक कोसेली हो । यस अघि उनको माथी माथी लेकमा गित सबैको रोजाईमा परेको थियो । गितमा बिजय पाख्रीनको शब्द, प्रकाश तामाङको संगित, दिपेश प्रधानको एरेन्ज र मिक्सिङ रहेको छ । भ...

देलविस र राजको “माया पिरेम” नायक शिव श्रेष्ठको उपस्थितिमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं चलचित्र निर्माता दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु देलविस तथा राज अभिनित “माया पिरेम” बोलको म्यूजिक भिडियो एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सारङगी भिलेज फाण्डेशनले प्रकाशन गर...

“परदेशीको पीडा” बोकेको (आमा) सार्वजनिक (भिडियो सहित)

काठमाडौं गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ। चाबहिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि निर्माण पक्षले उक्त गीत रिलिज गरेका हुन। कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विश...

“आप्पाको डर” मा मियु र सम्झना (भिडियो सहित)

काठमाडौं सिन्धुली , मरिन ५, खन्जनीका सन्तोष गोलेको आप्पाको डर सार्वजनिक भएको छ । यस अघिको तामाङ प्रेम गित "मन्जुरी" मार्फत सांगीतिक यात्रा सुरु गरेका गोलेको यो भिडियो सहित दोस्रो कोसेली हो । यस गितको भिडियोमा मियु तामाङ र सम्झना थिङले आशा लाग्दो मोडलिङ यात्रा तय गरेकी छिन । स्कृनमा उनिहरुलाई साजन मोक्तानले साथ दिए...

नायिका साम्राजीको साथमा डेलविस र राज म्युजिक भिडियोमा देखिदै

काठमाडौं नेपाली चलचित्रकी स्टार अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह नयाँ कलाकार देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग देखिने भएकी छन् । म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग स्क्रिन सेयर गर्ने भएकी हुन । ट्री इन्टर...

युट्युबमा गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ (भिडियो सहित)

काठमाडौं छामेला गोईलो र सप्तरंगी भाई टिकाको अपार सफलतापछि गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ गीत सार्वजनिक भएको छ।विजय तामाङ र गोमा तामाङको प्रस्तुती रहेको उक्त गीत सामाजिक संजाल टिकटकमा निक्कै भाईरल समेत बन्न सफल भएको थियो।गीतकार विजय तामाङको शब्द रहेको यस गीतमा गायक तथा संगीतकार प्रयास दोङले संगीत भरेका छन भने प्...

लामो समय पछि कमब्याक भएका गायक सन्जय लामाको “ज्यान मैच्याङ” चर्चा बटुल्दै

काठमाडौं सांगीतिक क्षेत्रमा २०७२ साल तिरै प्रबेश गरेका गायक सन्जय लामाको यतिबेला नयाँ सांगीतिक कोसेली "ज्यान मैच्याङ" युट्युबमा चर्चा बटुल्न सफल भैरहेको छ । उनले यो गित निकै लामो समयको अन्तराल पछि ल्याएको जन्मभूमि पोष्टलाई बताउनुभयो । करिब ३ वर्ष अघि रिलिज भएको "हेलम्बु गाउँ" पछि यस गितको भिडियो सहित बजारमा लिएर आएको ...