ख्याति प्राप्त गायक प्रकाशको “छाया” युट्युबमा

काठमाडौं गायन क्षेत्रमा ख्याति प्राप्त गायक, संगितकार प्रकाश तितुङ तामाङको प्रेम गित "छाया" को भिडियो सार्वजनिक भएको छ। प्रेम भावको शब्दहरुले सझिएको यस गितको शब्द, संगीत र स्वर गायक स्वयम कै छन्। "क्याम्साङ गैरिला, सोनाम ल्होछार, अप्सरा, स्याङस्याङ नाना जस्ता चर्चित गितका गायक तितुङले नयाँ गित "छाया" को भिडियो आफ्न...

बलेफी घेदुङले पालिका भित्रका मास्टर्स डिग्री गरेका तामाङहरुलाई सम्मान गर्ने

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ बलेफी गाउँपालिका कार्यसमितिले पालिका भित्र मास्टर्स डिग्री गरेका तामाङहरुलाई सम्मान गर्ने भएको छ। २८६० औं सोनाम ल्होछारको अवसरमा आयोजना गर्न गइरहेको बृहत साँस्कृतिक तामाङ जागरण एवं सम्मान कार्यक्रमका दिन डिग्री होल्डरहरुलाई सम्मान गर्ने घेदुङका अध्यक्ष सुनिल तामाङले बताए। यसरी सम्मान गर...

सुनकोसी पालिका घेदुङले सुनखानीमा यहि १९ गते बृहत सोनाम ल्होछार मनाउने

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ सुनकोसीले यहि फागुन १९ गते शनिबार बृहत सोनाम ल्होछार कार्यक्रम मनाउने भएको छ। बौद्धमार्गीहरुको महान पर्व ल्होछारलाई गाउँ गाउँ, टोलटोल र घर घरमा पुर्याउने उद्देश्यले एवं ल्होछारक वास्तविक महत्व बुझाउन कार्यक्रम गर्न लागेको आयोजक पालिका घेदुङका अध्यक्ष सोनाम मोक्तानले बताउनु भयो। कार्य...

३८ औ तामाङ एल्बम दिवस सम्पन्न, तामाङ गितका जन्मदाता मोक्तान सम्मानित

काठमाडौं नेपाल तामाङ कलाकार संघले ३८ औं तामाङ एल्बम दिवस एवं सम्मान कार्यक्रम मनाएको छ। चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङको सभाहलमा सम्पन्न कार्यक्रममा तामाङ सेलोका जन्मदाताका रुपमा परिचित गायक संगितकार चाद्रकुमार मोक्तानलाई दोसल्ला ओढाएर सम्मान पत्र द्वारा सम्मान गरिएको छ। साथै मिस तामाङ २०२४ का विजेता एवं संघका सदस...

पोखरा घेदुङले सोनाम ल्होछारको अवसरमा पोखरामा खुला तामाङ सेलो नृत्य प्रतियोगिता गर्दै

पोखरा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयो...

टिकटक वाली व्युटी रंगेहात पक्राउ परेपछि…(भिडियो सहित)

काठमाडौं जमाना टिकटक, फेसबुक, युट्युब कै छ। जसले यी सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्यो उसको वर्तमान निकै लोभ लाग्दो भैरहेका छन्। जसले यसको गलत दुरुपयोग गर्यो उसको जीवन नर्क पनि बनिरहेका छन्। हिजोआज टिकटक, फेसबुक नचलाउने निकै कमै छन् होला। यस्तैमा टिकटकबाट चर्चा कमाएकी एक सुन्दर व्युटीले कसरी युवाहरुलाई आफ्नो बसमा पा...

इन्दिरा योन्जनको “वसन्तले” सार्वजनिक

काठमाडौं बरिस्ठ गायिका इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ। गीतको शब्द गोविन्द गिरी‚ सङ्गीत चन्द्रकुमार दोङ र सङ्गीत संयोजन पवन वाङ लामाको रहेका छन्। भक्त स्याङ्तानको निर्देशनमा तयार म्युजिक भिडियोको सम्पादन सूर्य लामाले गरेका छन्। त्यस्तै भिडियोमा मिलन थिङ ‘पराङ’ र...

गायक निमा पाख्रीनले ल्याए नेपाली पप गित “माया तिमिलाई नै”

काठमाडौं गायक निमा पाख्रीन लामाको स्वरमा सझिएको नयाँ नेपाली पप गित "माया तिमिलाई नै" को भिडियो सार्वजनिक भएको छ। समय सुनुवारको शब्द, संगीत र एरेन्ज रहेको गित टर्टल स्टुडियोमा रेकर्ड गरिएको हो भनें अर्पण थिङले मिक्सिङ गरेका छन्। गायक लामाले शेर्पिनी आजि, ओइ साइली, तिङ्री फोटो, तोङ्बाको पानी, माथी माथी, आप्पाको छोरा ...

तामाङ चलचित्र मायाला घ्रान चाँडै प्रदर्शन हुँदै, टिजर र गीत सार्वजनिक

काठमाडौं तामाङ भाषाको चलचित्र पेमा लामा योञ्जनको मायाला घ्रान अर्थात मायाको कसमको अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ । शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन मार्फत चलचित्र निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । माया प्र...

गायक आस्मान लोप्चन र गायिका रचना रिमालको सो माया सोसित” गितको भिडियो सार्वजनिक

काठमाडौं सेलो गित संगितमा विशेष गरि आफ्नो आवाज दिनुभएका गायक आस्मान लोप्चनको नयाँ गित सो माया सोसित नेपालि लोक भाका बजारमा आएको छ। गायक लोप्चनको आवाजमा सेलो मात्र सुनिरहनु भएको दर्शकहरुका लागि भने पक्कै यो गित फरक स्वाद हुनेछ। गितमा गायक आस्मान लोप्चनलाई चर्चित गायिका रचना रिमालले साथ दिएकि छिन्। गितमा भनेको छ कि सो ...