भोटेकोसी पारीका विकट गाउँ बस्ती जोड्ने मोटरेबल पुलका लागि डिपिआर

भोटेकोसी मित्रराष्ट्र चीनको सीमामा पर्ने बोक्चेन, नाम्थाङ र छेताङ भोटेकोसी पारिका बिकट बस्ती हुन् । विकास पूर्वाधार परको कुरा, राज्यको नजरमा यी गाउँ कहिल्यै परेनन् । शेर्पा समूदायको बाहुल्य रहेको यी हिमाली गाउँमा तीन सय ५० घरपरिवार परम्परागत खेतीपाती र पशुपालन गरेर बसेका छन् । सीमाना नजिकै डाँडापारि विशाल चीनको खास...

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति प्रताप सिं तामाङको अध्यक्षतामा सर्वसम्मत चयन

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला समन्वय समितीको नयाँ कार्यसमितिमा प्रताप सिं तामाङको अध्यक्षतामा सर्वसम्मत सम्पन्न भएको छ। आज निवर्तमान अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको सभापतित्वमा सम्पन्न ७ औं जिल्ला अधिवेशन जुगल ५ को रत्नराज्य मा.वि. मा भएको हो। घेदुङको संघीय सदस्य मिलन लामाक...

हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारद्वारा सिन्धुका दुई पत्रकार सम्मानित

सिन्धुपाल्चोक सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र पत्रकार कमला पाख्रिनलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले इन्द्रेश्वरी माद्यमिक विद्यालयको वार्षिकोत्सवको प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आईरहेको छ । सोमबार  विद्यालयको ४९औं वा...

यी बाबू १ महिना देखि हराइरहेका छन्, खोजी गर्न आफ्नै छोरा सम्झेर १ शेयर गरिदिनुहोस्

काठमाडौं १ महिना अघि देखि सम्पर्क बिहिन भैरहेको यी बाबू हुन् सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ का १२ वर्षीय भिम तामाङ (साइला) । उनी गत पौष १० गतेदेखि काठमाडौं स्वयम्भू स्थित पहेँलो गुम्बाबाट हराइरहेको पारिवारिक श्रोतले जनाएका छन् । यस बीचमा उनलाई निकै खोजतलास गरेपनि फेला परेको छैन । बुबा केशर तामाङ र आम...

जनजाति महिला महासंघको विवाद चुलियो, ८ करोड बढी छानबिन गर्न समिति गठन

काठमाडौं जनजाति महिला महासंघको विवाद चुलिएको छ । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै समानान्तर कमिटी नै गठन गरि सार्वजनिक गरेका छन् । महासंघमा विभिन्न ४८ जातिय संगठन सदस्य छन् । असन्तुष्ट पक्षका अनुसार विवाद चुलिनुको मुख्य कारण गत मंसिर २९ गते सम्पन्न ८ औं महाधिवेशन अवैधानिक भएको बताएका छन् । अवैधानिक यसकारण हो क...

यहि पुस ९ गते शनिबार जलबिरे प्राथमिक स्वास्थ्यकेन्द्रमा आँखा शिविर हुने

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. १ स्थित जलबिरे स्वास्थ्यकेन्द्रमा आँखा शिविर सञ्चालन हुने भएको छ । यहि पुस ९ गते शनिबारका दिन दिउँसो ११ बजेदेखि शिविर सुरु हुने जनाएको छ । जलविरे आसपासका सेवाग्राहीहरुले मौकाको फाइदा उठाउन सकिने आयोजकको भनाइ छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, चौतारा र ...

तामाङ समाज उत्तर अमेरिकाको दोश्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु हुँदै

काठमाडौं उत्तर अमेरिकामा बसोबास गर्दै आएका तामाङहरुको छाता संगठन "तामाङ समाज उत्तर अमेरिका (TSNA)" को दोश्रो राष्ट्रिय महाधिवेशन शनिबार देखि सन फ्रान्सिस्को, क्यालिफोर्नियामा हुने भएको छ । जुन १८ देखि २० सम्म ३ दिन हुने यस सम्मेलनमा उत्तर अमेरिकाभरिका विभिन्न १० राज्यका ९ वटा सदस्य संस्था बाट १० जनाको दरले प्रतिनिधिहर...

यहि १४ गते प्रवासी गोलक युवा समूह उद्घाटन तथा विद्यालयलाई ट्र्याकसुट वितरण हुँदै

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला जुगल ७ स्थित कलंसा आधाभुत विद्यालयमा प्रवासी गोलक समूह उद्घाटन तथा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण हुने भएको छ । यहि चैत १४ गतेका दिन हुनगैरहेको सो कार्यक्रममा युवा नेता बिनोद तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । आफ्नो स्थानीय ठाउँलाई सामाजिक, आ...

पुर्व मन्त्री बस्नेतले पूरा गरे बाचा, देशकै पहिलो शतप्रतिशत धारा पुग्ने वडामा सुनकोसी-१

सिन्धुपाल्चोक, ठोकर्पा देशैभरका ६७४२ वडा मध्येको पहिलो शतप्रतिशत खानेपानी धारा जडित वडाका रुपमा सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिक-१ परिचित भएको छ । जहाँ वडाका ७८६ घरधुरी र वडा भित्रका संघ संस्थाहरुमा समेत २४ सै घण्टा खानेपानी व्यवस्था गरिएको छ । यस वडाको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको खानेपानीलाई समाधान गर्न यस ...

क्यान्सर पीडित लक्ष्मी तामाङलाई ईराकबाट नगद आर्थिक सहयोग प्राप्त

काठमाडौं सिन्धुपाल्चोक जुगल ७ याङ्लाकोटकी क्यान्सर पीडित लक्ष्मी तामाङ (अर्चना) लाई आर्थिक सहयोग प्राप्त भएको छ । पीडित अर्चनालाई विभिन्न देशमा बसोबास गर्ने दाजुभाइ, दिदिबहिनीहरुले उनको भिडियो देखेपछी सहयोग गरेका हुन् । केही हप्ता अघि जन्मभूमि पोष्टबाट उनको अवस्था बारे सानो भिडियो प्रसारण गरेका थिए । यसै सिलसिलामा ...