पत्रकार महासंघ द्वारा दुई पत्रकार चेली सम्मानित

सिन्धुपाल्चोक श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले २६ औ महाअधिवेशनको अवसर पारेर सिन्धुपाल्चोकका दुई महिला पत्रकारलाई सम्मानित गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न महासंघको महाधिबेशनको सभामा पत्रकार द्वय कमला पाख्रीन र सृजना बराम सम्मानित भएका हुन् । प्रेस युनियन सिन्धुपाल्चोककी सचिव समेत रहेकी पा...

विद्यार्थीद्वारा मन्दिर निर्माण र हस्तान्तरण

  सिन्धुली, दुम्जा सिन्धुली जिल्लाको सुनकाेशी गाउँपालिका दुम्जा पानीपाेखरी स्थित श्री कुशेश्वर विद्यापिठ उच्च माध्यमिक विद्यालयमा २०५२ सालको प्रवेशिका परिक्षामा सम्मिलित विद्यार्थीहरुले निर्माण गरेको सरस्वतीको मन्दिर विद्यालय व्यवस्थापन समितिलाई हिजाे एक कार्यक्रमकाे आयोजना गरी हस्तान्तरण गरिएको छ । नेकपा ...

युवाहरुको सकृयतामा बिर्तामोडमा खुल्यो कपडा बैंक

झापा, लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले बिर्तामोड -३ सैनिकमोड मा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सधै सामाजिक सोच राखेर समाजका लागी...

जुगल मान्जेमा महिला माथी सामुहिक बलात्कार गरि फरार एक पक्राउ

सिन्धुपाल्चोक गत असोज १५ गते राती सिन्धुपाल्चोक जुगल गाउँ पालिका ३ कि एक महिलालाई सामुहिक बलात्कार गरेका मुख्य एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुगल गाउँपालिका ४ स्थायी घर भई काठमाडौं ढल्कु बस्ने वर्ष २४ का कैलाश नेपाली रहेको प्रहरीले बताएका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वयमा नेपालीलाई कंलकीब...

महत्वपूर्ण निर्णयहरु गर्दै तामाङ समाज उत्तर अमेरिकाको वार्षिकोत्सब सम्पन्न

काठमाडौं उत्तर अमेरिका भित्र विभिन्न पेशा व्यवसाय अनि बसोबास गरिरहेका तामाङहरुको छाता संगठन तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America TSNA Inc.) को बार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसरमा कोरोनाका कारण संस्थाले जुम मिटिङ आह्वान गरिएको थियो । सो मिटिङमा शुभकामना आदन प्रदान सहित शुरु भएको बैठक जनवारी...

जाँडोमा न्यानो सहयोग लिएर सल्भेसन मिसन पुगे बाँसखर्का

सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुलाई सल्भेसन मिसन नामक संस्था द्वारा जाडोको मौसममा न्यानो सहयोग गरेका छन् । गत साउन ३० गते गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा ३९ बेपत्ता भएका थिए भने २ अझै बेपत्ता छन् । त्यस पश्चात् करिब १५६ घर परिवार पुरानो थलो छाडी अस्थायी रुपमा बाँसखर्का सरेका छन् । संस्थाले चामल 25 kg का ...

सोल्टीको क्यासियर हुँदै अख्तियार प्रमुख बनेका दिप बस्न्यातको जेल यात्रा

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएको छ । संयोग के भने सरकारी वकिल समूहबाट सरकारी सेवामा प्रवेश गरेर दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रही भ्रष्टाचारविरुद्ध थुप्रै मुद्दा चलाएर हा...

दोहोरो भत्ता लिनेलाई कानुनी कारबाही गर्न स्थानीय सरकारलाई गृहको आदेश

काठमाडौं गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दोहोरो भत्ता लिनेहरु विरुद्ध कडा कदम चाल्ने भएको छ । विभागले बहालवाला कर्मचारी, पुर्व कर्मचारी, निर्वाचित जनप्रतिनिधि कसैले पनि नेपाल सरकारबाट प्राप्त गरिने तलब, भत्ता, निवृत्तिभरण वा अन्य सेवा सुविधा लिँदालिँदै सामाजिक सुरक्षा भत्ता पनि लिएको पाईएकोले अब ...

रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैद कै फैसला

दिपायल थारुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको आरोपित रेशम चौधरीलाई उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । उच्‍च अदालतका न्यायाधीद्वय सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफा...

नारायणकाजी माथी नैतिकताको प्रश्न, के कमान सिंह लामाको दर्दनाक पिडाको पछि उनै थिए ?

काठमाडौं गत बुधबार राती कोरियाका लागि पुर्व राजदुत एवं नेकपाका केन्द्रिय सदस्य कमान सिंह लामाको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा निधन हुनुभयो । उहाँ करिब २ हप्ता देखि कोभिड १९ बाट थलिएपछी उपचार गराईरहेका थिए । लामाको निधन कोभिडबाट भएतापनी केही दिन पश्चात् केही विषय बस्तुहरुले गर्दा सबै अचम्मित छन् । कारण, लामा...