
काठमाडौं
नेपाल विद्यार्थी संघ (नेविसंघ) पद्मकन्या बहुमुखी क्याम्पस कार्यसमितिले दबाबमुलक प्रदर्शन गरेको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि प्रदर्शन गरेको सभापति चन्द्र कला तामाङले बताउनुभयो ।
मृतक लम्सालको न्यायका लागि सामाजिक सञ्जालमा व्यापक दबाब उठाइरहेको छ । यसै सन्दर्भमा पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पनि न्यायका लागि एक्यवद्धता जनएका हुन् ।
तस्बिरहरू: