गायिका सम्झना योङहाङ लिम्बू द भोइसमा

  सागर तामाङ (जन्मभूमि संवाददाता)

काठमाडौँ
पछिल्लो समय चर्चित रहेको सुँगुरको मासुमा पल्केर गितका गायिका रहेकी सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन् । ब्लाइन्ड अडिसनमा उनि कोच राजुको एकल रोजाइमा परेपछि उनको भोइसको यात्रा अघि बढेको छ ।

उनले गाएका गितहरु चर्चा मा रहेपनि आफु दर्शक माझ परिचित भई दर्शकको मन जित्ने गायिकाको चाहना रहेको छ । गायिका सम्झना पछिल्लो समय मेला महोत्सवहरुमा पनि ब्यस्त रहेकी छिन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार