
काठमाडौं
जुझारु संगितकार प्रकाश लामाको “झ्यालैमा बसी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुमार स्याङ्बाको शब्द, देबेश राईको एरेन्ज अनि नेपाली तारा पहिलो सिजनका विजेता दिपक लिम्बु र सुवानी मोक्तानको आवाजमा सजिएको यो गित सेलो भाकामा रहेको संगितकार लामाले बताउनुभयो ।
भिडियो तर्फ युवराज वाइबाको निर्देशनमा निशल पौडेलको छायांकन, बिकाश दहालको सम्पादन तथा प्रमोद के भण्डारीको कोरोयोग्राफी रहेको छ । आनन्द सिं र दिप्ती गुरुङको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजता गुरुङ निर्माता रहेको भिडियो प्रकाश लामा अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो ;