माया गर्नेहरुका लागि तामाङ प्रेम गित “सेम ह्रो”

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ भाषाको गितहरु सार्वजनिक हुने क्रममा प्रेम गित “सोम ह्रो” अर्थात मनको साथी भिडियो सहित सार्वजनिक भएको छ। प्रयास दोङको शब्द संगितमा प्रकाश लामा र जितु लोप्च्नको आवाजमा यो गित सझिएको छ।

माया प्रेम युक्त शब्दले भरिपुर्ण गित नि प्रोडक्सनको प्रस्तुतिमा एरेन्ज जोगलाल लामा र मिक्सिङ दिपेश प्रधानले गरेको छ।

भिडियो तर्फ निर्देशन, छायांकन र सम्पादन त्रीलोक लामाले गरेका हुन्। भिडियोमा गायक प्रकाश लामा र लोकप्रिय नायिका, मोडल सुस्मा मोक्तानलाई देख्न सकिन्छ। भिडियो नि प्रोडक्सन हाउसको अफिसियल च्यानलबाट हेर्न सकिन्छ।

भिडियो;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार