भोलि सुनकोसी ५ रतनकोटमा ङग्युर ञिङ्मा क्षोइखोर धार्गेलिङ गुम्बाको शिलान्यास हुँदै

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ५ रतनकोटमा “ङग्युर ञिङ्मा क्षोइखोर धार्गेलिङ गुम्बा” को शिलान्यास हुने भएको छ । भोलि फागुन १२ गते बिहीवार हुने उक्त कार्यक्रममा खेन रिन्पोछे ञिमा डोन्डुप गुरुको प्रमुख आतिथ्यता तथा गाउँ पालिका प्रमुख श्रवण कुमार जिसि (विनोद) को विशेष आतिथ्यतामा हुने युवा समाजसेवी एवं गुम्बाका अध्यक्ष थुप्तेन ग्याल्बो लामाले बताउनुभएको छ ।

भोलि बिहान ठिक १० बजे हुने उक्त धार्मिक कार्यका लागि बौद्ध मार्गी तथा सम्पुर्ण स्थानीयहरुमा उपस्थित हुन सबैमा आग्रह समेत गरिएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार