नेपाल आएका दुई बिदेशीमा ओमिक्रोन पुष्टि, संक्रमितको ट्राभल हिस्ट्री खोज्दै

काठमाडौं
कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन नेपाल मै पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलन मार्फत २ बिदेशीमा संक्रमित देखिएको जानकारी गराएका हुन् । संक्रमितको परिचय अहिलेलाई गोप्य राख्दै उनिहरुको ट्राभल हिस्ट्री खोजी गरिरहेको बताईएको छ ।

मन्त्रालयको अनुसार हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै त्यस्तो खतरायुक्त लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार