माघ ३ गते बलेफी लामोसाँघुमा काँग्रेसको बृहत् बिरोध प्रदर्शन हुने

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
ओलि सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका निम्ति नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा बृहत् बिरोध कार्यक्रम हुने भएको छ । कार्यक्रम यहि माघ ३ गते लामोसाँघु बजारम हुने क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार रामकुमार तामाङले जानकारी दिनुभयो ।

शनिबार देशैभरका ७५३ पालिकाहरुमा सरकारको असम्बैधानिक कदमको विरोध स्वरुप नेपाली काँग्रेसले विरोध आयोजना गरेका छन् । सिन्धुपाल्चोकमा १२ स्थानीय निकायमा प्रदर्शन हुनेछन् । नेपाली काँग्रेसले लगातार सरकारको चर्को विरोध गर्दै आएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार