परिवारिक विरासत भत्काएका दावा तामाङ मन्त्री बनेरै छाडे

  प्रीतम कुमार तामाङ

काठमाडौं
गएको शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले पदवहाली गरेका छन।नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

२०७४ को प्रदेशसभा निर्वाचनमा दावा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’मा वाम गठबन्धनका उम्मेदवार थिए। उनी नेपाली कांग्रेसका निमा लामासँग पराजित भएका थिए । तत्कालीन माओवादीमा मोहन वैद्य निकट मानिने उनले २०६४ को संविधानसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट विजयी बनेका थिए।उनले राणा परिवारक‍ो ३०वर्षिय विरासतलाई भत्काएका थिए।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार