प्रचण्ड-नेपालको केन्द्रिय सदस्यको भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईयो

  प्रीतम कुमार तामाङ

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात् नेकपा भित्र गर्माएको विवादले एकपछी अर्को समाचार सुन्न पाईरहेका छन् । यस्तैमा प्रचण्ड-नेपाल समुहको ३१५ जना केन्द्रिय सदस्य भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईएको घोषणा गरेका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको बताएका छन् ।

उता ओलि पक्षधरले पनि एकलौटी ५५६ सदस्यीय केन्द्रिय समिती गठन गरेका छन् । त्यस्तै ओलिधरका केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य महाधिवेशन आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार