नेपाली काँग्रेस सि.पा. क्षेत्र नं. २ काठमाडौं सम्पर्क समितिको संयोजकमा उद्घव बानियाँ

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ काठमाडौं सम्पर्क समितीको संयोजकको जिम्मेवारी उद्धव बानियाँले पाएका छन् । बानियाँ जिल्ला सदस्य समेत हुन् ।

बानियाँलाई जिल्ला सभापति बिकास लामाले आजै सम्पर्क कार्यालय टुसालमा उक्त जिम्मेवारीको पत्र थमाएका हुन् । अबको ६ महिना भित्रमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट काठमाडौंमा विभिन्न पेशा, व्यवसायमा संलग्न नेपाली काँग्रेसमा आस्था राख्ने सबैलाई समेटेर कार्यसमिति बनाउने बिश्वास सहित उक्त जिम्मेवारी दिईएको पत्रमा उल्लेख छ ।

बिगत केही समय देखि सिन्धुपाल्चोक जिल्ला को समसामयिक राजनीति लाई नियाल्दा नियाल्दै केही भुमिका पाए भने आफ्नो जिल्ला विशेषगरी क्षेत्र को राजनीति गुट र उपगुट मेटाउने उदेश्य सहित यो जिम्मेवारी लिएको बानियाँले जन्मभुमि पोष्टलाई बताउनुभयो । काङ्ग्रेस आफैंमा एक सशक्त संगठन हुँदा हुँदै पनि कहिलेकाँही पार्टी भित्र को आन्तरिक कलह ले काङ्ग्रेसको भविष्य सुनिश्चित मैले देखिन” मेरो बल बुता ले भ्याए सम्म सिन्धु राजनीति लाई बल पुग्नेगरी आफुलाइ समर्पित गरेको छु र गर्ने पनि छु । कहिँ कतै कमिकमजोरी भएमा सबै को सल्लह सुझावको अपेक्षा गर्दै साथै अगाडि बढ्ने डृढ संक्स्ल्प समेत गर्नेछु ।” बानियाँ बताउनुहुन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार