३ दिन देखि हराईरहेकी रसुवाकी ७ वर्षे बालिका मृत फेला

  प्रीतम कुमार तामाङ

रसुवा
रसुवा जिल्ला कालिका गाउँपालिका – १ ग्राङ निवासी ७ वर्षे बालिका सुबिना तामाङ स्याङ्बा मृत फेला परेकी छिन । उनी गत २१ गते देखि स्कुलबाट घर फर्किने क्रममा अन्दाजी ४:३० बजे को समय देखि सम्पर्क विहिन भएको थियो ।

बेपत्ता भएको दिन देखि नै घर परिवार र स्थानीयहरु मिलेर खोज्दा ३ दिन सम्म पनि भेटिएको थिएन । खोजी कार्यकै सिलसिलामा बालिकाको शव गाउँ नजिकैको ओडारमा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

यस घटनामा संलग्न हुन सक्ने एक महिलालाई अनुसन्धानका लागि रसुवा प्रहरीले पक्राउ गरिएको डिएसपी ईन्द्र सुवेदीले बताएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार