नेपाली काँग्रेसमा सुनिल ब. थापा सहमहामन्त्री, बिष्णु बिक्रम थापालाई केन्द्रिय सदस्यको जिम्मेवारी

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको आज बसेको बैठक द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश हुनुभएका नेताहरुलाई विभिन्न पदमा चयन गरिएको छ । यसै क्रममा नेता सुनिल बहादुर थापा धनकुटाबाट नेपाली काँग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा चयन हुनुभएको छ । त्यस्तै पुर्व राज्यमन्त्री एवं पुर्व सांसद बिष्णु बिक्रम थापा सिन्धुपाल्चोकबाट केन्द्रिय सदस्यको रुपमा जिम्मेवारी पाउनुभएको छ ।

अन्य नेताहरुमा क्रमश रामप्रसाद भट्टराई केन्द्रिय सदस्य मोरङ, बाबुराम बस्नेत केन्द्रिय सदस्य भोजपुर, बृजलाल यादव केन्द्रिय सदस्य बारा, किरण गिरि केन्द्रिय सदस्य काठमाडौं, टि.एन योगि केन्द्रिय सदस्य ललितपुर, दिलिप राई आमन्त्रित केन्द्रिय सदस्य झापा, आशाराम चौधरी आमन्त्रित केन्द्रिय सदस्य कैलाली, राजेश बहादुर सिंह आमन्त्रित केन्द्रिय सदस्य कपिलवस्तु रहेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार