यो वर्ष दशैँको लागी नयाँ नोट वितरण नहुने

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
विगतका बर्षहरुमा जसरी  यो वर्ष दशैंमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो। सुचना यस्तो छ;

बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गदै आएता पनि यो बर्ष भने कोरोना को माहामारी को कारण ले गर्दा वितरण गर्न नसक्ने भएको हो। दशैं नजिकै  आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा पनि  तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जानकारी दिएका छन्। नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा  संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको र नयाँ नोट साट्नको लागि अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकले कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ। यसले सर्वसाधारणमा परेको असुविधाप्रति क्षमासमेत मागेको छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार