“दोलेप नम्सा” गितको भिडियो सहित लिएर आईन मेनुका

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
गायिका मेनुका तामाङ को पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सन Jigme media production  को YouTube च्यानलबाट सार्बजनिक भएको छ।

तामाङ को यो पहिलो म्हेंदोमाया डेब्यु गित रहेको छ। “दोलेप नम्सा” गितमा गायिका मेनुका तामाङ र अहिले का चर्चित म्हेंदोमाया गायक किर्ती तामाङ को सुमुधुर स्वर सुन्न सकिन्छ। यस गितको शब्द संगित शैलाप वाइबा को रहेको छ भनें संगीत सम्योजन कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङ ले गर्नु भएको हो।

मेन्दोमाया गित संगीत प्रेमीहरुका लागी बिल्कुलै नयाँ भिडियो YouTube मार्फत हेर्न सकिनेछ।
गितमा प्रेमिप्रेमिका बीच रहेको अटल माया अनी धेरै समय पछि भेट्ने बाचा गर्दै गाउघरको आफ्नै शैली र भाषामा सजिएको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ।

भिडियोमा गायिका मेनुका तामाङ र मोडेल एरिन तामाङको आकर्षक अभिनय देख्न पाइने छ । भिडियोको निर्देशक जोन राई र सुनिता वाइबाको कोरियोग्रफि रहेको छ। सम्पादन जोहन राई ले गर्नु भएको हो भनें सन्चु थोकरको छायांकन रहेको भिडियोमा सानू हबिक को Drone छायांकन रहेकोे छ। भिडियोको थप जानकारी लिनको लागि तलको लिंकमा क्लिक गर्नुहोस्;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार