मेलम्ची सुरुङ परिक्षणकै क्रममा सुरुङको गेट फुट्दा २ बेपत्ता

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, हेलम्बु
मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएकाछन् ।

आज (मंगलबार )बिहान १२ बजे पानी भरिएकाे सुरुङकाे गेट फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएकाे त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए ।

गेट फुटेपछि आएकाे बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे छ । क्षतिकाे थप बिवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयाेजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेकाे छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार