को र के हुन् पुरुष ? एक प्रेरणादायी लेख, अवस्य पढ्नुहोस् ।

त्याग र वलिदानको प्रतीक हो पुरुष ।

  जन्मभूमि संवाददाता

एक प्रेरणादायी लेख, वास्तविक कहानीमा आधारित सन्देश, जुन प्रत्यक शब्दहरुले मन छुनेछ । हो, पुरुषहरुको वास्तबिकता यहि हो । सबैले शेयर गर्न नभुल्नु होला ।

– पुरुष भगवानको एउटा सुन्दर निर्माण हो जुन सानो उमेर देखी नै त्याग र बलिदान दिदै आएको हुन्छ ।

– बाल्यकालमा उसले आफ्नो चकलेट नखाएर आफ्नो सानो बैनीलाई दिएर बलिदानको सुरुवात गर्छ ।

– उसले आफ्नो आमाबुबाको अनुहारमा खुसी ल्याउनको लागी आफ्नो सपनाहरुको बलिदान दिन्छ ।

– उसले आफुले केही नखाई नलगाई धेरै दिन जम्मा गरि बचाई राखेको पकेट खर्च आफ्नो प्रेमीकाको उपहार (gifts) को लागी खर्च गरिदिन्छ मात्र उसको अनुहारमा खुसी देख्नको लागी

– उसले कहिले केही नबोली अबेर रातसम्म काम गर्छ मेहनत मजदुरी गर्छ आफ्नो पत्नी र छोराछोरीको भबिष्य लागी आफ्नो सारा जवानीको बलिदान दिन्छ ।

– उनिहरुले आफ्नो, परिवार अनि छोराछोरीको आबश्यकता भबिष्यको लागी बैकबाट ऋण लिन्छन अनि जिन्दगीभर मेहनत मजदुरी गरि तिर्दै जान्छन ।

– उसको जिबनमा धेरै संघर्ष हुन्छ तै पनि उनीहरु आफ्नो आमा, बुढी अनि मालिक (boss) को हातबाट गाली खान कहिले छुटेको हुदैनन ।

– उनीहरुको जिन्दगी अरुको खुसीको लागि आफ्नो खुसीको बलिदान दिदै अन्त्य हुन्छ ।

– अहिलेको जमानामा पुरुष हुनु नै दु:खको कुरा छ ।

– यदि उ बाहिर गए, उ आवारा  हुन्छ ।

– यदि उ घर मै बसे, उ नालायक हुन्छ ।

– यदी आफ्नो छोराछोरीलाई कराए, उ निर्दयी हुन्छ ।

– यदि उ नकराए, उ लापरबाह हुन्छ ।

– यदि उ पत्नीलाई काम गर्न रोके, उ एउटा पुरानो सोच अनि संकालु मान्छे हुन्छ ।

– यदि उ पत्निको काम गर्न नरोके, उ पत्निको कमाईमा बाचेको नामर्द हुन्छ ।

– यदि उ आमाको कुरा सुने, उ आमाको पल्लुमा बाधिएको हुन्छ ।

– यदि उ बुढीको कुरा सुने, उ जोइटिङ्रे हुन्छ । सामाजिक संजाल फेसबुकमा भेटिएको

Respect every Male in Your Life  .You will Never Know What he has Sacrificed for You.

Worth send to every man to make him smile and Every Woman to make her realize his worth.

Writer: Marvlous Rozall

PLEASE SHARE❤

परिवारको मायाले नेपालमै केही गर्छु भन्ने ईच्छा जाग्यो,

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार